संसारकै उत्कृष्ट ट्वाइलेट पेपेर भनेर गुगलमा सर्च गर्दा भेटियो -पाकिस्तानको झण्डा


 


काठमाडौं फागुन ७
कास्मिरमा भएको आत्मघाती हमलापछि भारत र पाकिस्तानको सम्बन्ध निकै तनावपूर्ण अबस्थाबाट गुज्रिरहेको छ । ४० जना भारतीय सेनाको ज्यान जानेगरी भएको आत्मघाती हमलापछि भातरले शंकाकाे तीर पाकिस्तानतिर सोझ्याएको छ भने पाकिस्तानले अस्वीकार गर्दै आएको छ ।
पुलवामा घटनापछि पाकिस्तानका अधिकाँस सरकारी कार्यालयका वेभसाइडहरु ह्याक गरिएका छन् भने गुगुल सर्चबाट पनि आक्रमण थालिएको छ । संसारकै उत्कृष्ट ट्वाइलेट पेपेर भनेर गुगलमा सर्च गर्दा पाकिस्तानकाे झण्डा भेटिने गरेको छ । भारतीय ह्याकरहरुले गुगललाई समेत ह्याक गरी पाकिस्तानको झण्डालाई ट्वाइलेट पेपेरका रुपमा परिभाषित गरेको पाकिस्तानीहरुले बताउँदै आएका छन् ।

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले यूएन र गुगल हेडक्वाटरलाई पत्रलेखि आफ्नो झण्डालाई ट्वाइलेट पेपेरकाे रुपमा परिभाषित गरेको भन्दै आपत्ति समेत जनाएका छन् ।
पुलवामा घटनापछि भारतले पाकिस्तानमाथि अन्तराष्टिय दवाव पनि बढाउन थालेको छ । तर त्यो भन्दा ठूलो आक्रमण आइटीबाट गरिरहेको छ । सरकारी कार्यालयका बेभसाइडहरु ह्याक गरिएको छ भने झण्डामाथि अपमान गरिएको छ । यस काठमाडौंको सहयोगमा

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्