सुनको मूल्य घट्यो, हेर्नुहोस् आजको मूल्य


 


सुनको मूल्य घट्यो, हेर्नुहोस् आजको मूल्य
काठमाडौं, फागुन १५
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजोको मूल्यको तुलनामा आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।

आज नेपाली बजारमा सुनको मूल्य ६२ हजार छ सय रुपैयाँमा प्रतितोला कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला सात सय ७५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य सात सय ८० रुपैयाँ थियो ।

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्