पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना


 


विराटनगर, फागुन १५
पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

पर्यटनमन्त्री अधिकारी सहित हेलिकप्टरमा ६ जना रहेको बुझिएको छ । पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । थप विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्