सुनचाँदीको भाउ आज कति छ ?


 


काठमाडौ, फागुन २९

बुधवार सुनको भाउ तीन सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउमा कुनै परिवर्तन नभई तोलाको ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्