श्रीमतीले श्रीमानसँग लुकाउने यी ५ कुरा जान्नैपर्ने


 


काठमाडौं । श्रीमान–श्रीमतीको सम्बन्ध गहिरो हुन्छ । सामान्यतया हामीलाई थाहा भएकै बिषय हो । दुवै जनाको जीवनमा विश्वासको डोरी मजबुत बन्नुपर्दछ । अपवाद बाहेक हुन्छ पनि । यो सम्बन्धको समय बढ्दै जाँदा माया पनि बढिरहेको हुन्छ । श्रीमान आफ्नो मनको सबै कुरा श्रीमतीलाई बताइरहेका हुन्छन् । श्रीमतीले पनि धेरै कुरा शेयर गरिरहेकी हुन्छिन् तर केही कुरा गोप्य राख्न चाहन्छिन् । आउनुहोस् त्यस्तो के कुरा रहेछ यहाँ चर्चा गरौँः–

कुनै कार्यालयमा काम गर्ने महिलाले त्यहाबाट आफूलाई मिलिरहेको सफलता आफ्नो श्रीमानलाई तत्कालै भन्दिनन् । किनकी श्रीमानलाई यो कुराले समस्या नहोस् किनकी उनी श्रीमान भन्दा माथि गइरहेकी छिन् ।
श्रीमतीले आफ्नो बैंक अकाउंट र रुपैयाँको लेनदेनको बारेमा श्रीमानलाई छिट्टै बताउँदैनन् । किनकी भविष्यका बारे श्रीमती चिन्तित हुन्छिन् । श्रीमान र छोरालाई समस्या नहोस् भनेर ।
श्रीमती आफूलाई भएको स–साना समस्यकाबारे पनि श्रीमानलाई भन्दिनन् । किनकी उनको श्रीमानलाई यो कुराले अप्ठ्यारो महसुस नहोस् । सामान्य समस्या आफै हल गर्ने तर्फ श्रीमती क्रियाशिल हुन्छिन् ।
महिला आफ्नो घरको आर्थिकस्थिति समेत अरुलाई बताउँदैनन् अर्थात् श्रीमानलाई पनि सा–साना कुरा भन्दैनन् । राम्रो श्रीमती सामान्य समस्याको हल गर्न सक्छिन् ।
महिला आफ्नो यौनइच्छाका बिषयमा मेत श्रीमानसँग खुलेर कुरा गर्दैनन् । उनी श्रीमानलाई यो बिषय भन्न अप्ठ्यारो महसुस गर्छिन् ।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्