आज मलेसिया, यूयई लगाएत प्राय सबै देशको मूल्य बढयो, कुन देशको कति ?


 


काठमाडौँ । शुक्रबारको तुलनामा आज आईतबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य बढेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ २७ पैसा, १ सय ४५ रुपैयाँ ५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६१ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २४ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १६ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६६४ रुपैयाँ ५५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ ५९ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

प्रकाशित मिति: २४ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्