Breaking News : लुक्लामा जहाज र हेलिकोप्टर ठोक्किदा, तीन जनाको मृत्यु



काठमाडौं, बैशाख १
सोलुखुम्बु जिल्लाको लुक्लामा समिट एयरको जहाज दुर्घटनामा परेको छ । समिट एयरको जहाज मनाङ एयरसगँ ठोक्किएको लुक्लाबाट बीबीसीकी पत्रकार सुजाता तामाङले जानकारी दिएकी छिन् ।

उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना जना गम्भीर घाइते भएका छन् । जहाज र हेलिकोप्टर ठोक्किदा दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने समिट एयरका को पाइलटको मृत्यु भएको स्थानीय छुटेन शेर्पाले देशकोन्युजलाई जानकारी दिईन ।

घटनाको थप विबरण आउँन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News