सुनको भाउ बढ्यो, हेर्नुहोस् आजको दरभाउ


 


काठमाण्डौँ, बैशाख १६

सोमबार नेपाली बजारमा छापावाल सुनको भाउ बढेको छ।  आइतबार तोलमा ५९ हजार ८०० मा कारोबार भएको सुनको भाउ सोमबार रु १०० बढेर ५९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी सोमबार तोलामा ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्