आज सुनको भाउ घट्यो, हेर्नुहोस् आजको दरभाउ !


 


काठमाडौं । बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ५९ हजार ३०० मा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ।

यसैगरी चाँदी रु ७१५ मा कारोबा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चााद्यी तोलमा रु ७२५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्