करिश्माको फेसबुकमा बोल्ड तस्विर पोस्ट


 


काठमाडौँ । उमेर गई सक्दा पनि युवती देखीने करिश्मा मानन्धरले सफल होइन असल बन्नु पर्छ भन्दै सामाजिक सन्जाल फेसबुकमा आफ्नो बोल्ड तस्विर पोस्ट गरेकी छिन् । रिलाक्स मुडमा देखि एकी करिश्मा नयाँ शक्ति पार्टी कि नेतृ समेत रहेकी उनि पार्टी एकिकरण भएर समाजवादी पार्टी नेपाल बने पछि गुमनाम छिन् ।

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्