सुनको भाउ ह्वात्तै बढ्यो, हेर्नुहोस् आजको दरभाउ


 


काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । आज छापावाल सुन तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारभन्दा आज तोलामा १ हजार रुपैयाँको वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६० हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलाको ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्