ओलीको सपाना यसरी पुरा भो ? पाँचथरमा हावाबाट विजुली निकाले गाउँ झलमल्ल बनाइयो (भिडियो सहित)


 


पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन भएपछी यहाँको दैनिकी फेरिएको छ । परीक्षण गरेको दुई वर्षपछि बिजुली उत्पादन गर्न थालिएको हाो । यो ठाँउमा बाक्लो कुहिरो लाग्ने र हावा चलिरहने भएकाले हावाबाट राम्ररी बिजुली उत्पादन हुने प्राविधिकहरुले ठहर गरेपछि बिजुली निकाल्ने तयारी थालिएको थियो । केन्द्रिय प्रशारण लाइन नपुगेको यस ठाउँमा हावाबाट २० किलोवाट विद्युत उत्पादन भैरहेको छ । हावाबाट निकालिएको विजुलीबाट दैनिकीमा सहज भएको स्थानीयको भनाइ रहेको छ । भिडियोमा हेर्नुहोस हावाबाट निकालिएको भिडियो

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्