रुपन्देहीमा माछापुच्छ्रेको बैकिङ सेवा


 


रुपन्देही /  माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीमा १ शाखा रहित बैकिङ सेवा संचालनमाल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामाथप१शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ९८शाखा रहित बैकिङ सेवा सुचारु भईसकेको बैँकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित शाखा रहित सेवा केन्द«हरुबाट खाताखोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानीका  साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमाआधारित डेबिट कार्ड पनितुरुन्तउपलब्ध गराएको छ ।

बैँकले पुर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना १०० वटाशाखाहरुलगायत ९८शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा १९८ स्थानबाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैकिङ सुबिधाप्रदान गरीरहेको छ । साथै, बैँकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्