प्रधानमन्त्रीको निजी स्कुलका मालिकमाथी हमला, मेरो उदेश्य तपाईंहरुलाई संकटमा पार्ने नै हो


 


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओेलीले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्था बन्द हुने स्थितिमा पुर्याउने बताएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले बिहीबारदेखि राजधानीमा सुरु गरेको शैक्षिक मेलाको उद्घाटन गर्दै उनले भने अब सामुदायिक बिद्यालयलाई यसरी माथी उठाइन्छ कि तपाईहरुकोमा पैसा बुझाउन कोहि पनि आउदैनन।

सबै कुरा सरकारले निशुल्क ग्यारेन्टीका साथ उपलब्ध गराउने बताउदै उनले भने मेरो उदेश्य तपाईहरुलाई संकटमा पार्ने छ।

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्