आज आईतवार कति छ सुनको दरभाउ ?


 


काठमाडौं,जेठ १२
नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा ७१० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्