ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम


 


ललितपुर– ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ ।

बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ ।

बम राखिएको स्थानमा अहिले प्रही टोली पुग्दैछ ।

फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् ।

बम राखिएका कारण अहिले लगनखेल बसपार्क खालि गराइँदैछ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्