काठमाडौंको नागढुंगामा कुकर बम विस्फोट


 


काठमाडौंको नागढुंगामा कुकर बम विस्फोट
काठमाडौं । काठमाडौंको नागढुंगामा पनि विस्फोट भएको छ । नागढुंगा इटाभट्टानजिकै बम विस्फोट भएको प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । उनका अनुसार विस्फोटपछिको पूर्ण विवरण प्राप्त भइसकेको छैन

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्