थानकोटमा पनि बम विस्फोट, एक घाइते


 


काठमाडौँ । राजधानीमा बम विस्फोट हुने क्रम जारी रहेको छ । भर्खरै थानकोट प्रहरी चौकी नजिकै विप्लव समूहका कार्यकर्ताले राखेको बम विस्फोट हुँदा एक जना घाइते भएका छन् ।

घाइते विक्रम लामाको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भईरहेको छ । लामाको शरिरभरी चोट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्