सुनको भाउ दुई सयले बढ्यो, हेर्नुहोस् आजको दरभाउ !


 


काठमाडौं, जेठ २१

मंगलवार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सय रुपैयाँले बढेर ६१ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलाको ६१ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउमा भने आज कुनै पनि परिवर्तन आएको छैन । चाँदी तोलाको ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्