हिन्दी गीतको भिडियोमा नेपाली मोडल उरुषाको दमदार प्रस्तुती (भिडियोसहित)


 


काठमाडौँ  ।  नेपाली मोडल उरुषा पाण्डे डिन्दी गीतको भिडियोमा देखिएकी छिन् । सुमन सहानीको स्वरमा रहेको हिन्दी गीतको भिडियोमा देखिएकी हुन ।

‘होटो पो ऐसी बात’ बोलको भिडियोमा पाण्डे फिचर्ड भएकी छिन् । राम केसीले छायांकन गरेको भिडियोलाई कुशल शर्माले सम्पादन गरेका छन् । अनिल कुमार सोनीको शब्द रचना रहेको गीतमा शिव तीवारीको संगीत रहेको छ । भिडियोमा राज महर्जनको कोरियोग्राफी रहेको छ ।

 

 

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्