यस्तो छ आज सुनको दरभाउ


 


काठमाडौं, असार १

आज आइतबार सुनको भाउ स्थीर रहेको छ। आज छापावाल सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सनिबारपनि ६३ हजार रुपैँयामा कारोवार भइरहेको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजोपनि ६२ हजार ७ सयमा कारोबार भइरहेको थियो । आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्