सुदूरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोडलेको बजेट (पूर्णपाठसहित )


 


काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष २०६६/७७ का लागि प्रदेशका आर्थिक मामिलामन्त्री झपडबहादुर रावलले आइतबार प्रदेशसभा बैठकमा बजेट पेश गरेका हुन्।

चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फ ४० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार छुट्याइएको छ।

हेर्नुस् पूर्णपाठ

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्