अन्तत : सरकारले फिर्ता लियो गुठी विधेयक (बिज्ञप्तीसहित)


 


काठमाण्डौँ , असार ३

सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्यमा अर्यालले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएकी हुन् । राष्ट्रियसभामा दर्ता भएको सो विधेयकको चौतर्फी विरोध भएको थियो । आजै साँझ प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन पनि गर्दै हुनुहुन्छ ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्