अर्धभूमिगत नेता मोहनविक्रम सिंह र भारतीय राजदूत पुरीबीच गोप्य भेटवार्ता

काठमाडौं । दशकौदेखि कम्यूनिष्ट पार्टीको अर्धभूमिगत राजनीति गर्दै आएका एकता केन्द्र मसालका महामन्त्री मोहनविक्रम सिंह सुटुक्क भारतीय राजदूतसँग गोप्य भेटवार्ता गरेका छन् । भारतीय राजदूत मञ्जीभसिंह पुरीसँग मोहनविक्रम सिंहले एक साताअघि ललिपुरको सानेपास्थित पार्टी प्यालेसमा भेटर्वार्ता गरेको स्रोतले बताएको छ । पत्नी तथा सांसद दुर्गा पौडेलसँगै उनीले भारतीय राजदूत पुरीसँग भेटावर्ता गरेका हुन् । अर्धभूमिगत … Continue reading अर्धभूमिगत नेता मोहनविक्रम सिंह र भारतीय राजदूत पुरीबीच गोप्य भेटवार्ता