लोकसेवा परीक्षा दिनेका लागि आयो यस्तो सुचना !


 


काठमाडौं । आजबाट सुरु भएको लोकसेवा आयोगका विभिन्न परीक्षामा कडाइ गरिएको छ । स्थानीय तहका लागि खोलेको विज्ञापनअनुसार सञ्चालन हुन थालेका कुनै पनि परीक्षामा परीक्षा केन्द्रमा झोला र मोबाइल समेत गेटभित्र लैजान नपाइने सूचना आयोगले जारी गरेको छ ।

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्