थाहा छैन जिन्दगि भन्दै शिल्पाले के गरिन यस्ताे ? भिडियो सहित


 


काठमाडौं चर्चित नेपाली गायिका अञ्जु पन्तकाे थहा छैन जिन्दगि बजारमा सार्वजनिक भएकाे छ । उक्त भिडियाे गितमा नायिका शिल्पा पाेख्रेललाइ मुख्य भुमिकामा राखिएकाे देखाइएकाे छ । काठमाण्डाैकाे एक्सन स्टुडियाेमा रेकर्ड गरिएकाे उक्त भिडियाे गितले यु टुबमा पनि राम्रै चर्चा पाइरहेकाे छ । भिडियाे नायिका पाेख्रेलकाे मार्मिक दृश्यहरू देखाइएकाे छ ।

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्