अचम्मका बालक ! जो दिन मा ४० वटा चुरोट तान्छन


 


इन्डोनेसियाका ‘आल्दी रिजाल’ नामक एक बालक दुई बर्षको हुँदा उनका तस्बिरहरु समाजिक सञ्जालमा निकै भायरल भएका थिए। ति तस्बिरहरुमा आल्दीले मज्जासित चुरोट तानिरहेको र धुवा उडाइरहेका थिए।आल्दी एक दिनमा ४० वटा भन्दाबढी चुरोड पिउथे। ती तस्बिरहरु देखेपछि त्यहाँको सरकारले बालकलाई सुधारकेन्द्रमा लगेका थियो। सुधार केन्द्रमा गएपछि आल्दीले चुरोट पिउन छाडे।

चुरोटको लत छोडेपछि अहिले आल्दीलाई ‘ओभर-इटिङ’ अर्थात् धेरै खाने रोगको शिकार बनेका छन्। दिनभरि खाइरहने र एकै पटकमा धेरै किसिमका खाना खान सक्छन्।उनका बुबा–आमाको भनाइअनुसार, अहिले आल्दीले खानाको माग त्यति गर्छन्, जति चुरोटका लागि माग गर्ने गर्थे। यसकारण पनि उनको यस आदतलाई छोडाउन गाह्रो हुँदै गइरहेको आल्दीका परिवार बताउँछन्।

प्रकाशित मिति: १४ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्