चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक (हेर्नुहोस् भिडियो)


 


काठमाडौं । नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनि गरिएको हो ।

सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रमा मुख्य कलाकार अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र नव–अभिनेत्री रेविका गुरुङ फिचर्ड छन् । चलचित्र आउँदो भदौं १३ गतेबाट प्रदर्शनमा आउने छ ।

 

 

 

 

प्रकाशित मिति: २० श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्