क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गा छाडोस् : कांग्रेस



काठमाडौं, साउन २३

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गम्भीर गल्तीप्रति क्ष्मायाचना गर्दै तत्काल सरकारी जग्गा छाड्नु पर्ने बताएको छ । कांग्रेसले नेकपाको राजनीतिक प्रतिवेदनमा कांग्रेस प्रतिको धारणामा आपत्ति जनाउँदै सो बताएको हो ।

बिहीवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाको दृष्टिदोषबारे टिप्पणी गर्दै दया मात्र रहने भन्दै भने , विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।’ बताउनु भएको छ ।

नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरित सरकारी जग्गामा रहेको भन्दै शर्माले यसले कांग्रेसलाई अचम्मित र दुः खी बनाएको छ, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News