भोलि सार्वजनिक विदा (हेर्नुहोस् सुचनासहित)



काठमाडौं। प्रदेश २ सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

भाइचाराको महत्त्वपूर्ण पर्व इद–ऊल–अजहा हर्षोल्लाहका साथ मनाउन इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीमा सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News