रविको बारेमा अर्जुन क्षेत्रीको अर्को भविष्यवाणी


 


काठमाडौँ । चर्चित ज्योतिष अर्जुन क्षेत्रीले रविलाई फूलमाला बोकेर स्वागत गर्न जानेहरू निराश भएर फर्कनुपर्ने बताएका छन । आज फेसबुकमा स्टाटस लेख्दै उनले रविको ग्रहदशा अझै बिग्रेकाले असोज ६ गते सम्म उनलाई समस्या भइरहने बताएका हुन ।

अर्जुनले रविलाई यसअघि पनि मुद्दा मामिला लगायतका विषयमा पर्ने अप्ठ्यारोका बारेमा भविष्यवाणी गर्दै सर्तक रहन आग्रह गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । जुन स्टाटस आफूले गरेको भविष्यवाणी मिलेको क्षेत्रीको दाबी छ ।

प्रकाशित मिति: ८ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्