मन्त्री भट्टराई बाट नागरिक उड्डयन प्राधिकरणको उपप्रबन्धकबाट किशोरकुमार खत्री हटाइए



काठमांडौ १७ भदौ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले किशोरकुमार खत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धकबाट हडटाएका छन् । सोमबार मन्त्री भट्टराइले खत्रीलाई उपप्रबन्धकबाट हटाएका हुन् ।
यो सँगै नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई झापा पठाएको छ । दुई दिनअघि मन्त्री भट्टराइले कर्मचारीको तालिमा विवादित र विभिन्न आरोप लागेका कर्मचारीलाई अन्तराष्ट्रिय विमानस्थलमा नराक्ने बताएका थिए ।

खत्री दुई वर्षअघि ४० तोला सुनसहित त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्गबाट पक्राउ परेका थिए । पछि उनले अदालत गएर जागिर जोगाएका थिए । तर उनलाई असार १७ गतेको क्यानको निर्णय अनुसार नागरिक उड्डयन प्राधिकरणमा नै खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News