छात्र संग रात बिताउन खाेज्दा २ वर्ष जेल


 


लिभरपुल ३ सितम्बर
एक महिला शिक्षिकालाई एक छात्र संग सम्बन्ध बनाउन प्रयास गर्दा दुई वर्ष जेल सजाय दिइएको छ। यो कुरा लिभरपूल,इंग्लयाण्ड को हो। लिभरपूल क्राउन अदालतका न्यायाधीश ग्यारी वुडलले ४२ वर्षीया शिक्षिक बिट्टी मिलिगनको बारेमा यस्तो निष्कर्ष निकालेका हुन् ।  बिट्टि नाम गरेकी शिक्षिका विद्यालयमा आउन लागेको केही दिन पछि उनी १५ बर्षे विद्यार्थीको प्रति आकर्षित हुन थालिन्। उनले नियमको उल्लंघन गरेको कारण विद्यार्थीको मोबाइल नम्बर पनि लिइन्। यस पछि, महिला शिक्षिकाले विद्यार्थीलाई आपत्तिजनक सन्देशहरू पठाउने गर्थिन्।
महिला शिक्षिकाले विद्यार्थीसँग रात बिताउने उद्देश्यले होटल बुक गरेपछि यो जानकारी लीक भएको थियो। यो कुरा पुलिस लाई थाहा भयो र त्यहा आएर घटना बारे बुझे।

महिला विवाहित र २ छोरीको आमा हुनुहुन्छ। यद्यपि यो कुरा थाहा पाएपछि उनका पति अलग भए। ती महिलाको सम्बन्धको बारेमा विद्यालयका दुई कर्मचारीलाई पनि थाहा थियो। ती महिला पढाउनु भन्दा पहिले एक सुन्दर मसाजर पनि थिइन्। उक्त महिलाले अदालतमा भनिन् कि विद्यार्थीलाई धेरै समस्याहरू थिए र उसले विद्यार्थीलाई विशेष सहयोग गर्दैथिइन्। होटेलको कोठा बुकिंग गरेर उनले विद्यार्थी रशिक्षिकाको सीमाना पार गरेको भन्दै अदालतले यस्तो फैसला सुनाएको हो ।

प्रकाशित मिति: १७ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्