गृहमन्त्रीको जवाफले कांग्रेस मानेन, संसद बैठक अवरुद्ध


 


काठमाडौं बाँके घटनालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेस आक्रान्त बनेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा सोधिएका प्रश्नको उत्तर दिने क्रममा गृहमन्त्री रामबहादुर थापले दिएको स्पष्टिकरण चित्त नबुझेपछि प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपनि कांग्रेस सांसदहरुले अवरोध जारी राखेका हुन् ।

कांग्रेसको अवरोधपछि संसद ३० मिनेटका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्