बसको ठक्करबाट एक जनाको मृत्यु




काठमाडौं, भदौ ३१
धरान–विराटनगर सडकखण्ड अन्तर्गत इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

धरानबाट बिराटनगर जाँदै गरेको को १ ख २७४७ नम्बरको बसले ठक्कर दिँदा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय मंगलसिंह दमाईको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते भएका दमाईको बिराटनगरको कोशी अञ्चल अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News