गाई–भैसी करणीसंगै घर भित्रै पसेरै महिलालाईसमेत जिस्काउन थालेपछि…


 



कञ्चनपुर, असोज २
कञ्चनपुरका एक जनालाई गाई–भैसी करणीको आरोप लागेको छ । भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका शंकर थापामाथि यस्तो आरोप लागेको हो ।

उनले पछिल्ला तीन–चा्र वर्षदेखि टोलका गाई–भैसी करणी गर्ने गरेको आरोप लगाएका हुन् । स्थानीयकाअनुसार उनले टोलमा रहेको गाई–भैसीलाई लुकेर करणी गर्दै आतंकित बनाएको छन् ।

दुईवटा छोराछोरीका बाबुसमेत रहेका उनी घर भित्रै पसर महिलालाई समेत जिस्काउन थालेको स्थानीयको आरोप छ । गाई–भैसीलाई करणी गर्नेदेखि महिलाहरुलाईसमेत जिस्काउने काम गर्न थालेपछि स्थानीयटोलबासी प्रहरीकहाँ उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश चन्दले थापाविरुद्ध उजुरी परेको बताए ।

प्रकाशित मिति: २ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्