नेकपा सचिवालयको बैठक बस्दै नबसी अचानक स्थगित, यस्तो छ कारण


 


काठमाडौं, असोज २
सत्तारुढ नेपाल कम्युष्टि पार्टि (नेकपा)को सचिवालय बैठक आज अचानक स्थगित भएको छ । बैठक बस्दै नबसेर स्थगित हुन पुगेको हो ।

प्रधानमन्त्रीसमेत रहेको नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नै आज विहानका लागि सचिवालायको बैठक बोलाएका थिए । नेताहरुको व्यस्तताको कारण बैठक स्थगित गरिएको बताइएको छ ।

आजको बैठकमा पार्टी एकताको बाँकी काम टुंग्याउने अपेक्षा गरिएको थियो । नेकपाको पार्टी एकताको काम टुंग्याउन अझै बाँकी ने छ ।

प्रकाशित मिति: २ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्