आफैले आफैलाई सिफारिस गरेर पदक लिए !


 


काठमाडौं, असोज ४
सरकारले संविधान दिवसको अवसरमा महत्वपूर्ण काम गरेका व्यक्तित्वहरुलाई विभूषित गरेको छ । जुन पद सत्ताको वरिपरी रहेका व्यक्तिले मात्रै पएको आरोप लागेको छ । नागरिक दैनिकमा खबर छ ।

त्यसक्रममा एक व्यक्तिले आफूले आफैलाई सिफारिस गरेपनि पदक लिएका छन् । विभूषण समितिमा रहेका अवकाशप्राप्त उपरथी विनोदकुमार श्रेष्ठले आफैले आफैलाई प्रस्ताव गरेर पदक लिए ।

यस्ता मानपदवी अलंकार तथा विभूषण राष्ट्रपतिले दिने प्रचलन छ ।

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्