नेकपाको सचिवालय बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल


 


काठमाडौं, असोज ४
सत्तारुढ नेपाल कम्युनिष्यट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्दैछ । विहीबार बैठक स्थगित भएपछि बैठक आज बस्न लागेको हो ।

नेकपाका अध्यक्ष केपी ओलीका व्यस्तताका कारण अस्ती बैठक बस्न सकेको थिए । आजको बैठकमा प्रदेश २ मा नेकपामा देखिएको विवादका विषयमा छलफल हुने बताइएको छ ।

साथै बैठकमा एकता प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउने विषयमा पनि छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्