कक्षा ११ को परीक्षाफल प्रकाशित




काठमाडौं, असोज ७
कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्ष्ााँफल प्रकाशित गरेको हो । बोर्डले मंगलबार विहान सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जनाएको हो ।

कक्षा ११ को परीक्षा बैंशाख/जेठ महिनामा सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट पाँच लाख नौ हजार विद्यार्थी सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News