यी हुन् फोरजी चल्ने ३६ जिल्लाका ५९ शहर


 


काठमाडौं, असोज १६
बुधबारबाट नेपाल टेलिकमको ३६ जिल्लाका ५९ शहरमा फोरजी सेवा सुरु भएको छ । काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशमा मुख्यमन्त्रीहरुले एकसाथ फोरजी सेवाको शुभारम्भ गरेका हुन् ।

यी हुन् फोरजी एलर्टी सेवा सञ्चालन भएका जिल्लाहरु
प्रदेश १
धनकुटा, झापा, मोरङ, सुनसरी प्रदेश २ बारा, पर्सा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, सप्तरी
प्रदेश ३ चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा, सिन्धुली
गण्डकी प्रदेश वाग्लुङ, म्याग्दी, नवलपरासी, पर्वत, तनहुँ, मुस्ताङ, लमजुङ
प्रदेश ५ पाल्पा, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, दाङ
कर्णाली प्रदेश सुर्खेत सुदुरपश्चिम प्रदेश कैलाली, कञ्चनपुर

यी हुन् ५९ शहरहरु
धनकुटा, धरान, इटहरी, इनरुवा, विराटनगर, दमक, विर्तामोड, चन्द्रगढी, बेसीशहर, भारदह भीमदत्त, झलारी पिप्लाडी,अत्तरिया, धनगढी, चौमाला, मसुरिया, सुख्खड, लम्की, टिकापुर, सुर्खेत, गुलरिया, कोहलपुर, नेपालगञ्ज, घोराही, लमही, तुलसीपुर, बेनी, कुस्मा, बागलुङ, तानसेन, लुम्बिनी, भैरहवा, मंगलापुर, बुटवल. मुर्गिया, सुनवल, देवदह, परासी, वर्दघाट, भरतपुर, टाँडी, सौराहा, धादिङ, विदुर, धुन्चे, बनेपा, धुलिखेल, पनौती, हेटौंडा, सिमरा, वीरगञ्ज , कलैया, चरीकोट, मन्थली, सिन्धुपाल्चोक, गौर, मलंगवा, जलेश्वर, जनकपुर

प्रकाशित मिति: १६ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्