भक्तपुरबाट प्रदेशसभा सदस्यमा काँग्रेसका भँडेल विजयी




काठमाडौं, मंसिर १५
भक्तपुर क्षेत्र नम्बर १ (क) बाट नेपाली काँग्रेसका उम्मेद्वार कुष्णलाल भँडेल विजयी भएका छन् । उनी १३ हजार सात सय ४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्र्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार दुई सय १० मत ल्याए । नेमकिपाका निरज लवजुले पाँच हजार आठ सय २९ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News