पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन




काठमाडौं, पुस १०
पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज विहान उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ५९ वर्षको उमेरमा मृत्यु भएको हो ।

निमोनियाबाट ग्रसित श्रेष्ठलाई उपचारका लागि बुधबार अस्पताल लगिएको थियो । पाल्पा रामकोटमा जन्मिएका पूर्वसचिव श्रेष्ठ ०४९ मा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका थिए ।

श्रेष्ठले स्वास्थ्य सचिव, स्थानीय विकास सचिव र शिक्षा सचिवको रुपमा पाँच वर्ष काम गरेका थिए। उनका एक छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News