धनगढीमा एक युवक मृत फेला




धनगढी, पुस २१

धनगढीमा एक जना युवक मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित खेतमा युवक मृत फेला परेका हुन् ।

अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ का ३४ वर्षीय इन्द्रप्रसाद शर्मा मृत अवस्थामा भेटिएको कैलाली प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News