Deshkomedia

किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, वैशाख ७ । झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको अर्जुनधारा नगरपालिका–११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङ पक्राउलाई प्रहरीले पक्राउ गरेको हो

नेपालले युएईलाई दियो सामान्य लक्ष्य

काठमाडौं, वैशाख ७ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले

नेपाल टेलिकममा २२८ जनालाई जागिरको अवसर

काठमाडौं, वैशाख ७ । नेपाल टेलिकमले रोजगारीका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ । नेपाल टेलिकमले शुक्रबार सूचना प्रकाशित विभिन्न १४ पदका लागि २२८ जनालाई रोजगारीको अवसर खुल्ला गरेको

स्वचालित प्रक्रियाबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्र

काठमाडौं, वैशाख ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले काठमाडौंका १४४ परीक्षा केन्द्र

मौसम पूर्वानुमान चुस्त बनाइँदै, विदेशी विज्ञको खोजी

काठमाडौँ, वैशाख ७ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो ।

इरानमा विस्फोट, इजराइलले हमला गरेको दाबी

तेहरान । इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ ।

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा, वैशाख ७ । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौँ, वैशाख ७ । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ ।

नेपालले टस हारेर ब्याटिङ गर्दै

काठमाडौं, वैशाख ७ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनल खेलका नेपालले टस हारेको छ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन्

सुदूरपश्चिममा सकस, एमाले सरकार बाहिरै

धनगढी, वैशाख ७ । सुदूरपश्चिम पदेशमा आफ्नै समर्थनमा (एकीकृत समाजबादी)का दीर्घ सोडारी मुख्यमन्त्री बनेपनि एमाले आफै सरकारमा नजाने स्थितिमा पुगेको छ । सत्ता गठबन्धनबाट सरकारको नेतृत्व बाहिर नजावस् भनेर सरकारलाई