Deshkomedia

अमेरिकामा आत्महत्या गर्नेको सङ्ख्या उच्च

न्युयोर्क, साउन २७ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ । सन् २०२२

ललिता निवास प्रकरणमा माधव नेपाल मुछिएपछि मन्त्री भुसालले पोखे असन्तुष्टि

काठमाडौं, साउन २७ । नेकपा एकीकृत समाजवादीका कार्यवाहाक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवासको जग्गा प्रकणमा सर्वोच्च अदालतले दिएको आदेश संशयपूर्ण रहेको दाबी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित

कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम आयोजना गर्दै, विजेतालाई ३ लाख

काठमाडौं, साउन २७ । नेपाली कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम आयोजना गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले आज (शनिबार) पत्रकार सम्मेलन गरी सो कार्यक्रमको आयोजना गर्नेबारे जानकारी दिएको हो ।

क्यानका कार्यवाहक सचिवमाथि अज्ञात समूहले मोबिल छ्याप्यो

काठमाडौं, साउन २७ । नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेको छ । मकवानपुरको हेटौंडामा जिल्ला क्रिकेट संघको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन

जनमतलाई भित्र्याउन एक मन्त्रीलाई फिर्ता बोलाउने प्रचण्डको चयारी

काठमाडौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जनमत पार्टीलाई सहभागी गराउन आफ्नै पार्टीका एक मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् । माओवादी निकट स्रोतका प्रचण्डले सरकारमा रहेका पाँच

राजेन्द्र लिङ्देनको प्रश्न– सांसद शर्मालाई किन पक्राउ गरियो र छोडियो ?

काठमाडौं, साउन २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद डा. सुनिल शर्मालाई एक्कासी पक्राउ गर्ने र तुरुन्तै छोड्ने सरकारको भूमिका माथि नै प्रश्न उठाएका छन् । ३४ औं

नेपाली महिला क्रिकेट टिमले टी–२० सिरिज खेल्ने

काठमाडौं, साउन २७ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु

सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

काठमाडौं, साउन २७ । सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान हिजो (शुक्रबार)

कांग्रेस नेता कोइरालाले गरेर सरकार ढल्ने संकेत

भक्तपुर, साउन २७ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकार धेरै दिन टिक्न नसक्ने संकेत गरेका छन् । आज (शनिबार) नेपाली कांग्रेस भक्तपुरले भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा

नेकपा एसका नेता तुलाधर एमाले प्रवेश

काठमाडौं, साउन २७ । नेकपा (एकीकृत समाजवादी) पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा (एमाले)मा प्रवेश गरेकी छन् । तुलाधर आज (शनिबार) बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर