Deshkomedia

ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

ललितपुर, भदौ १७ । ललितपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जबरजस्तीकरणी आरोपमा प्रहरीले गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार

समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा यादव निर्विरोध

जनकपुरधाम, भदौ १७ । जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा सञ्जीव यादव चयन भएका छन् । हिजो (शनिबार) जनकपुरधाममा बसेको युवा संघको पदाधिकारी बैठकले

ललिता निवास प्रकरण : आजदेखि थुनछेक बहस सुरु

काठमाडौं, भदौ १७ । ललिता निवास जग्गा प्रकरणमा आजदेखि थुनछेक बहस सुरु भएको छ। हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो

चट्याङ लागेर दिदीको मृत्यु, बहिनी घाइते

बाजुरा, भदौ १७ । बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् । शनिबार राति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको

संविधान दिवस तीन दिनसम्म मनाउने निर्णय

काठमाडौं, भदौ १७ । नेपाल सरकारले विविध रचनात्मक कार्यक्रमसहित संविधान दिवसलाई तीन दिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल

नेपालद्धारा भुटान तीन विकेटले पराजित

काठमाडौं, भदौ १७ । आईसीसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समूहको छनौट खेलमा नेपालले भुटानलाई ३ विकटले हराएको छ । मलेसियामा आइतबार बिहान सम्पन्न खेलमा भुटानले दिएको ४० रनको

सल्यानमा बस पल्टिँदा ६ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं, भदौ १७ । सल्यानको बागचौरमा बस पल्टिँदा ६ जना घाइते भएका छन् । सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस बागचौर नगरपालिका–७ चौफारीमा बिहान करिब साढे

‍जुम्लामा जिप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं, भदौ १७ । जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गुठीज्यूलाबाट मुगु जादै गरेको भे१ज १०९९ नम्बरको जिप आज बिहान पौने ७ बजे नाग्म गमगड राजमार्गको

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, भदौ १७ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको

पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते

पाल्पा, भदौ १६ । पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको सालझन्डीबाट गुल्मीको दिगाम आउँदै गरेको बा १६ च ४३७३ नम्बरको स्कार्पियो तानसेन नगरपालिका–१२ गाईघाटमा दुर्घटना