Deshkomedia

१३ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

रुकुम, भदौ १५ । रूकुम पश्चिममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले जिल्लाको आठबिसकोट नगरपालिका–६ बस्ने २१ वर्षीय चिरन्जिवी

जंगली च्याउ खाँदा दुई दाजु बहिनीको मृत्यु, आमा घाइते

बझाङ, भदौ १५ । जङ्गली च्याउ खाँदा बझाङमा दुई दाजु बहिनीको मृत्यु भएको छ । जङ्गली विषालु च्याउ खाँदा जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौराका लक्ष्मण कठायतका ११ वर्षीय छोरा सुदीप र

धनकुटा नगरपालिकाद्वारा १७ सहकारी खारेज

धनकुटा, भदौ १५ । धनकुटा नगरपालिकाले १७ वटा सहकारीसंस्थालाई खारेज गरिदिएको छ । नगरपालिकाको सहकारी ऐन २०७५ बमोजिम संस्थाले पूरा गर्नुपर्ने दायित्व बहन नगरी बचतकर्ताको रकम जोखिममा राखेको भन्दै कारवाही

प्रधानमन्त्री प्रचण्ड न्युयोर्क जाँदै, त्यहाँबाट सिधै चीन जाने

काठमाडौं, भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने भएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान

कंगोमा राष्ट्रसंघ बिरोधी प्रदर्शनमा आक्रमण, ५० जनाको मृत्यु

एजेन्सी, भदौ १५ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा बुधवार संयुक्त राष्ट्रसंघ बिरोधी प्रदर्शनमाथि भएको आक्रमणमा ५० जनाको मृत्यु भएको छ । कंगोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसंघका शान्ति

नेपाल तेस्रो ओभरमै विजयी, बहराइन १० विकेटले पराजित

काठमाडौं, भदौ १५ । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनलाई १० विकेटले हराएको छ । नेपालले लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भाबना मजबुत बनाएको छ । जितको

गोसाईंकुण्ड दर्शन गरी फर्किरहेका काठमाडौंका एक युवक बेपत्ता

काठमाडौं, भदौ १५ । जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किरहेका काठमाडौंका एक युवक बेपत्ता भएको हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३ बस्ने १७ वर्षीय प्रदेश तामाङ सम्पर्कविहीन भएको

बहराइन नेपालसँग ३१ रनमा अल आउट, ६ खेलाडी शून्यमा आउट

काठमाडौं, भदौ १५ । बहराइनले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई ३२ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५।४ ओभरमा

सुन तस्करी प्रकरण : चिनियाँ नागरिक याओ पुचेङ्गसंग पनि नेपाली नागरिकता

काठमाडौं, भदौ १५ । ६० किलो सुन तस्करी प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका थप एकजना चिनियाँ नागरिकसंग पनि नेपाली नागरिकता फेला परेको छ । चिनियाँ नागरिक याओ पुचेङ्गउर्फ ‘एलेक्स’ को साथमा

कोशी सरकारका मुख्यमन्त्रीविरुद्धको रिट हेर्न नमिल्नेमा

काठमाडौं, भदौ १५ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन हेर्न नमिल्नेमा परेको छ । रिट निदेवन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको