Deshkomedia

अटो दुर्घटनामा चालकको मृत्यु

उदयपुर, असार १८ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो (आइतबार) राति नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित

सुनचाँदीको गरगहना डकैती गरी फरार दुई जना पक्राउ

महोत्तरी, असार १८ । महोत्तरी प्रहरीले सुनचाँदी पसलबाट गरगहना डकैती गरि फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रौतहट फतुवा बिजयपुर नगरपालिका(११ का अर्जुन चौधरी र साविर

गिरिजाप्रसादलाई पहिलो राष्ट्रपति बनाउन नसकेकोमा प्रचण्डको पश्चात्ताप

काठमाडौं, असार १८ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा पश्चात्ताप गरेका छन् । सोमवार गिरिजाप्रसाद कोइरालाको सयौं जन्मजयन्तीका

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असार १८ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपाल युएईविरुद्ध तीन विकेटले विजयी

काठमाडौं, असार १७ । आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईलाई तीन विकेटले पराजित गरेकोछ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले जित दर्ता गराएको हो । अब नेपालले विश्वकप छनोटको

कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान, ५ दिनको समय

विराटनगर, असार १७ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा

एक अर्ब ७५ करोड घुस रकमसहित पक्राउ परेका दुईजनाविरुद्ध मुद्दा दायर

काठमाडौं, असार १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा पक्राउ परेका दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले काठमाडौंको नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र

सहिद परिवारले गरे प्रदेशको गृह मन्त्रालयमै तालाबन्दी

जनकपुरधाम, असार १७ । मधेश प्रदेशमा जनयुद्धका सहिद परिवारले प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेका छन्। आइतबार मधेश शहीद प्रतिष्ठानले दिने घोषणा गरेको ३ लाख रुपैयाँ नदिएको भन्दै

एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गरिने

काठमाडौं, असार १७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई) को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले

ललिता निवास भित्रका अस्थायी संरचना हटाउन २४ घन्टे अल्टिमेटम

काठमाडौं, असार १७ । काठमाडौं महानगरपालिकाले ललिता निवास भित्रका अस्थायी संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ। ललिता निवासभित्र भएका सबै अस्थायी संरचना हटाउन २४ घन्टे मौखिक अल्टिमेटम दिइएको मेयर