Deshkomedia

सेयर बजारमा हरियाली, ५१.३१ अंकले बढ्यो नेप्से, दुई अर्बमाथि कारोबार

काठमाडौं, जेठ ९ । सेयर बजारमा मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्सेमा कुल २७१

टिकटकमा ‘गेम’ हारेपछि अत्याधिक मदिरा पिएका युवकको मृत्यु

बेइजीङ । टिकटकमा खेलिएको गेममा पराजित भएपछि अत्याधिक मदिरा पिएका एक चिनियाँ युवकको मृत्यु भएको छ । लाइभ स्ट्रीमिङमै मदिरा पिएका युवकको केही घण्टापछि नै मृत्यु भएको बताइएको छ ।

क्रिकेट विश्वकप छनोट : नेपालको पहिलो खेल जिम्बावेसँग

काठमाडौं, जेठ ९ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज (मंगलबार) सार्वजनिक गरेको खेल तालिका अनुसार

क्रिकेट विश्वकप छनोटमा नेपाल समूह ‘ए’मा, कुन–कुन देश छन् ?

काठमाडौं, जेठ ९ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावेको समूहमा परेको छ । आईसीसीले आज (मंगलबार) गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका

मधेशमा जनमतको कृषि मन्त्रालय खोसियो, कुशवाह भूमिकाबिहीन

जनकपुरधाम, जेठ ९ । मधेश सरकारमा जनमत पार्टीले सम्हालेको कृषि मन्त्रालय खोसिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले भूमि व्यवस्था तथा कृषि मन्त्रालय जनमत पार्टीबाट खोसेर एकीकृत समाजबादीको जिम्मा लगाएका छन्

स्विजरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ

काठमाडौं, जेठ ९ । वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–४ घर भई हाल बाँके कोहलपुर नगरपालिका–११ दशबिगा

सुदूरपश्चिमले माग्यो विशेष अधिकार, अर्थमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, जेठ ९ । सुदूरपश्चिम प्रदेश सरकारले संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा आएको

रुपन्देहीमा १४ वर्षीया किशोरी बलात्कृत, युवक पक्राउ

काठमाडौं, जेठ ९ । रूपन्देहीमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–७ भैसाघानका २० वर्षीय रियाज अहमद मुसलमान रहेका छन्

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढालाई विमानस्थलमा स्वागत

काठमाडौं, जेठ ९ । दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज (मंगलबार) त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ। लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन

शिवशिखर सहकारी ठगी प्रकरण : थप एक जना पक्राउ, प्रहरीमा ९ सय बढी उजुरी

काठमाडौं, जेठ ९ । शिव शिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) टोलीले अमि राजभण्डारीलाई नियन्त्रणमा लिएको हो। सीआईबीको